Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै विद्यालय कर्मचारी परिषद्

दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै विद्यालय कर्मचारी परिषद्

  • 1.4K
    SHARES
  • दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै विद्यालय कर्मचारी परिषद्

     काठमाडाैं । आफूहरूका मागका विषयमा सरकारले बेवास्ता गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

    जिल्ला अध्यक्ष सहितको राष्ट्रिय समितिको बैठकले दोस्रो चरणको आन्देलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो ।

    राष्ट्रिय समितिले बबन कुमार मिश्रको संयोजकमा ११ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरी केही दिनभित्र दाेस्राे चरणकको आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको अध्यक्ष गंगाराम तिवारी बताए ।

    तिवारीले नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको जेठ २१ गते गरेको पहिलो चरणको आन्दोलनको समीक्षासँगै अब दास्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भएको बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology