Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

उदयपुरमा चट्याङ लागेर एक युवकको ज्यान गयो

उदयपुरमा चट्याङ लागेर एक युवकको ज्यान गयो

  • 372
    SHARES
  • उदयपुरमा चट्याङ लागेर एक युवकको ज्यान गयो

    उदयपुर । वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका(५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएको हो ।

    चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लिग सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

    खेतबारीमा काम गरि रहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनी घाइते भएका  थिए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij