Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

  • 366
    SHARES
  • आइतबार सार्वजनिक बिदा

    काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

    ईस्लाम धर्मालम्बीहरूको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो । 

    bida.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij