Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

महिला युरो : इंग्ल्यान्डको विजयी सुरुवात

महिला युरो : इंग्ल्यान्डको विजयी सुरुवात

  • 403
    SHARES
  • महिला युरो : इंग्ल्यान्डको विजयी सुरुवात

    काठमाडौं । बेथ मिडको निर्णायक गोलमा आयोजक इंग्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।

    बुधबार राति घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा इंग्ल्यान्डले अष्ट्रियालाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो । 

    इंग्ल्यान्डको जितमा बेथ मिडले पहिलो हाफको १६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसंगै समूह 'ए' मा तीन अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थानमा छ । अष्ट्रिया पुछारमा छ ।

    जारी महिला लिगमा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij