Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पदाधिकारी आजै टुंगिन्छन् : वर्षमान पुन

पदाधिकारी आजै टुंगिन्छन् : वर्षमान पुन

  • 493
    SHARES
  • पदाधिकारी आजै टुंगिन्छन् : वर्षमान पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रले १५ सदस्य पदाधिकारी आजै टुंगाउने भएको छ । बैठकमा प्रवेश गर्नु अघि पूर्वस्थायी समिति सदस्य वर्षमान पुनले आजै बैठकबाट पदाधिकारी टुंग्याउने बताए ।

    केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आजबाट सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij