Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते

स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते

  • 371
    SHARES
  • स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते

    काठमाडौं । सिरहाको सिरहा नगरपालिका–१२ मा आज स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

    बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी घाइते भएका ८ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको  छ ।

    घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij