Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाबुराम र बालेनबीच के भयो कुराकानी ?  

बाबुराम र बालेनबीच के भयो कुराकानी ?  

  • 617
    SHARES
  • बाबुराम र बालेनबीच के भयो कुराकानी ?  

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भेट गरेका छन् ।

    मेयर साह र उनको टिमसँग महानगरका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श भएको डा.भट्टराईले ट्वीटरमा उल्लेख गरेका छन् । 

    ‘काठमाण्डौ मानपा मेयर बालेन शाह र टिमसंग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासवारे सार्थक विमर्श ! सफलताको हार्दिक शुभकामना !,’ डा.भट्टराईले भनेका छन् ।

    मेयर बालेनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेर कुराकानी गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij