Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु : मेयर साह

म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु : मेयर साह

  • 717
    SHARES
  • म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु : मेयर साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्व.र्‍यापगायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन् ।

    उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएका हुन् । ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु ,’ उनले फेसबुकमा लेखेका छन् ।

    यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रूपैयाँ बजेट छुट्याएका थिए ।

    उनको उक्त कार्यप्रति चौतर्फी आलोचना भएपछि महानगरपालिकाको बजेट प्रयोग गरि सालिक बनाउने निर्णयबाटपछि हट्दै उनले शनिबार आफ्नै खर्चमा सालिक बनाउने घोषणा गरेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij