Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

जसपाको केन्द्रीय समितिको विस्तारित बैठक बस्दै

जसपाको केन्द्रीय समितिको विस्तारित बैठक बस्दै

  • 443
    SHARES
  • जसपाको केन्द्रीय समितिको विस्तारित बैठक बस्दै

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको विस्तारिक बैठक बस्ने भएको छ । काठमाडौंमा असार २८ र २९ गते बैठक बस्ने तय भएको छ ।

    छलफल हुने विभिन्न एजेन्डाहरू तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको जसपा नेपालले जनाएको छ ।

    जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको एजेन्डाहरूमा पार्टीको आन्तरिक अवस्थाबारे छलफल, स्थानीय निर्वाचनको समीक्षाबारे छलफल, संगठनबारे छलफल, आगामी कार्ययोजनाबारे छलफल र विविध रहेका छन् ।

    बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि तयर पेश गर्ने बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # जसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij