Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

ब्राउन सुगरसहित एकजना पक्राउ

ब्राउन सुगरसहित एकजना पक्राउ

  • 352
    SHARES
  • ब्राउन सुगरसहित एकजना पक्राउ

    काठमाडौं । सिरहा प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

    सिरहा नगरपालिका-९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन् ।

    लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij