Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित

  • 395
    SHARES
  • नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित

    फाइल तस्बिर

    काठमाडौं । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ पारित भएको छ ।

    प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतले पारित गरेको हो ।

    गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।

    उक्त प्रस्तावलाई निर्णयार्थ पेस गर्नुअघि बैठकमा छलफल भएको थियो भने सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको गृहमन्त्री खाणले जवाफ दिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij