Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बालकोटमा चिनियाँ नेता लिउ र अध्यक्ष ओलीबीच भेटवार्ता

बालकोटमा चिनियाँ नेता लिउ र अध्यक्ष ओलीबीच भेटवार्ता

  • 337
    SHARES
  • बालकोटमा चिनियाँ नेता लिउ र अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष ओलीलाई भेट्न चिनियाँ नेता लिउ मंगलबार बिहान ओली निवास बालकोट पुगेका हुन् । लिउ र ओलीबीच द्विपक्षीय हित लगायतसमसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।

    यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # बालकोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij