Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ट्यांकरको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्यांकरको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • 366
    SHARES
  • ट्यांकरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    काठमाडौं । फमोरङको विराटनगर महानगरपालिका-१४ मा हिजो बेलुका ट्यांकरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा विराटनगर महानगरपालिका-१३ का ५५ वर्षीय विजय बानियाँ रहेका छन् ।

    ठक्करबाट गम्भिर घाइते भएका बानियाँको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ना ६ ख १८३४ नम्बरको ट्यांकरले हिजो बेलुका सवा ८ बजे बानियाँलाई ठक्कर दिएको हो ।

    दुर्घटनामा संलग्न ट्यांकरसहित चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij