वेबटिभी खबर
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८० अंकले बढेको छ ।
यससँगै सूचक १९१६.४१ विन्दुमा आएको छ । २ लाख ३८ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
५ कम्पनीको ५२४ कित्ता शेयर कारोबार भएको छ । कुल ६ वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij