Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

उपसभामुखको सपथ अपरान्ह ४ बजे

उपसभामुखको सपथ अपरान्ह ४ बजे

  • 414
    SHARES
  • उपसभामुखको सपथ अपरान्ह ४ बजे

    काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार सपथ लिने भएकी छन् । 

    शुक्रबार निर्वाचित भएकी उपसभामुख भुसालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिने भएकी हुन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा अपरान्ह ४ बजे हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।

    दोस्रो प्रयासमा भुसाल उपसभामुखमा विजयी भएकी हुन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij