Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

काठमाडौं महानगरले ल्यायो तीनवटा दमकल

काठमाडौं महानगरले ल्यायो तीनवटा दमकल

  • 378
    SHARES
  • काठमाडौं महानगरले ल्यायो तीनवटा दमकल

    काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनवटा दमकल ल्याएको छ ।

    मेयर बालेन साहका अनुसार तीनवटा दमकल खरिद गरिएको छ ।

     यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो ।

    पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर साहले बताए ।

    आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको पनि उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij