Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

३५७ जनामा कोरोना संक्रमण

३५७ जनामा कोरोना संक्रमण

  • 353
    SHARES
  • ३५७ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ३५७ जनाको परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा ६२ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको पनि निधन नभएको मन्त्रालयले जनाएको छ ।

     हाल नेपालमा १ हजार ९८२ जना सक्रिय संक्रमित रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij