Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

झापाको कोइला फ्याक्ट्रीमा भीषण आगलागी

झापाको कोइला फ्याक्ट्रीमा भीषण आगलागी

  • 1.1K
    SHARES
  • झापाको कोइला फ्याक्ट्रीमा भीषण आगलागी

    काठमाडौं । झापाको मेचीनगर नगरपालिका-१५ स्थित मिलकोटी स्थित बायोग्यास कोइला फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । फ्याक्ट्रीमा आगो सल्किएको १२ घण्टा बिते पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

    images

    इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार अनुसार सोमबार बिहान ३ बजे विद्युत सर्ट भइ लागेको आगलागीका कारण १५ करोड बराबरको क्षति भएको छ । 

    आगो नियन्त्रणमा ७ वटा दमकलसहित सेना, प्रहरी, स्थानीय निकायका जनप्रतिनिधि र स्थानीयबासी परिचालित भएका छन् ।

    प्रहरी कार्यालय धुलाबारीले आगो नियन्त्रणको प्रयास भइरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology