Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

तनहुँमा पुरूष मृत फेला

तनहुँमा पुरूष मृत फेला

  • 341
    SHARES
  • तनहुँमा पुरूष मृत फेला

    काठमाडौं । जिल्लाको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरूष मृतावस्थामा फेला परेका छन् ।

    करिब ६०/६५ वर्षका जोगी भेष धारण गरेका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले  बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij