Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पीएसजीको दोस्रो जित

पीएसजीको दोस्रो जित

  • 380
    SHARES
  • पीएसजीको दोस्रो जित

    काठमाडौं । प्रि-सिजन टुरअन्तर्गत जापान भ्रमणमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दोस्रो जित निकालेको छ ।

    शनिबार भएको खेलमा पीएसजीले जे लीग क्लब उरावा रेड डाइमण्डलाई ३-० पराजित गर्‍यो । 

    पीएसजीको जितमा पाब्लो सराबिया, केलियन एमबाप्पे र अर्नौड कालिमुएन्डोले एक-एक गोल गरे । अघिल्लो खेलमा लियोनल मेस्सीको गोल प्रेरित पीएसजी २(१ अन्तरले विजयी भएको थियो ।

  • सम्बन्धित विषय:

  • # पीएसजी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij