Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

काेराेना ग्राफ: थपिए ७,४४८ जना कोरोना संक्रमित, ३७ काे मृत्यु

काेराेना ग्राफ: थपिए ७,४४८ जना कोरोना संक्रमित, ३७ काे मृत्यु

  • 113
    SHARES
  • काेराेना ग्राफ: थपिए ७,४४८ जना कोरोना संक्रमित, ३७ काे मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा सात हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १७ हजार १ सय ७६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । 

    पिसिआर परीक्षणमा ७ हजार ३ सय ८८ र एन्टिजेन परीक्षणद्धारा ६० जनामा कोरोना पुष्टि भएको हो ।

    यस अवधिमा दुई हजार २१ जना संक्रमित कोरोनामुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ ।

    यससँगै कोरोना सक्रमणबाट ३७ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology