Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

अक्सिजनको सहज व्यवस्थापनको लागि सबै अस्पताल तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयकाे निर्देशन 

अक्सिजनको सहज व्यवस्थापनको लागि सबै अस्पताल तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयकाे निर्देशन 

  • 733
    SHARES
  • अक्सिजनको सहज व्यवस्थापनको लागि सबै अस्पताल तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयकाे निर्देशन 

    काठमाडौं । अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सबै अस्पताललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  निर्देशन दिएको छ ।  मन्त्रालयले कोभिड संक्रमणको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव भएको भन्दै अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

    images

    मन्त्रालयले सबै अस्पताललाई पत्रचार गर्दै जटिल अवस्थाका संक्रमितको उपचारका लागि अक्सिजन आवश्यक पर्ने भएकाले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो । 

    अस्पतालहरुलाई खाली सिलिन्डर मौज्दात नराख्न, आफूसँग भएको सिलिन्डर समयमा नै भर्नसमेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सर्वसाधारणलाई अक्सिजन सिलिन्डर अनावश्यक रुपमा जोखिम तरिकाले संचित गर्ने र प्रयोग गर्ने खालका गतिविधिलाई हुन नदिनसमेत अनुरोध गरेको छ ।

    health..jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology