Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार बढी 

नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार बढी 

  • 678
    SHARES
  • नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार बढी 

    काठमाडौं । नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ५० हजार नाघेको छ ।

    images

    पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ५० हजार नाघेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ ।

    आइतबारसम्म सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ थियो ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology