Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

राष्ट्रपतिले गराइन् नवनियुक्त प्रदेश प्रमुखलाई सपथ

राष्ट्रपतिले गराइन् नवनियुक्त प्रदेश प्रमुखलाई सपथ

  • 92
    SHARES
  • राष्ट्रपतिले गराइन् नवनियुक्त प्रदेश प्रमुखलाई  सपथ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

    सोमबार मन्त्रिपरिषद् बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।  

    उनीहरूलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले सपथ गराएकी हुन् । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology