Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

खोलाले बगाउँदा बालिकाको मृत्यु

खोलाले बगाउँदा बालिकाको मृत्यु

  • 403
    SHARES
  • खोलाले बगाउँदा बालिकाको मृत्यु

    काठमाडौं । दार्चुलामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

    कलचौडे खोला तर्ने क्रममा महाकाली नगरपालिका-३ काटै बस्ने शेरसिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको मृत्यु भएको हो ।

    उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल शव फेला परेको प्रहरीले जनाएकाे छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij