Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

चट्याङ लागेर एक प्रहरीको मृत्यु

चट्याङ लागेर एक प्रहरीको मृत्यु

  • 40
    SHARES
  • चट्याङ लागेर एक प्रहरीको मृत्यु

    झापा । झापामा एक प्रहरी सहायक निरीक्षकको चट्याङ लागेर मृत्यु भएको छ ।

    गएराति गस्तीका क्रममा चट्याङ लागेर किचकबध प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङ ठाकुरलाई लागेको थियो ।

  • सम्बन्धित विषय:

  • # चट्याङ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology