वेबटिभी खबर
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरूवा गरेको छ ।
मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरूवा गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij