Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

श्रीमानको कुटाइबाट मृत्यु

श्रीमानको कुटाइबाट मृत्यु

  • 337
    SHARES
  • श्रीमानको कुटाइबाट मृत्यु

    काठमाडौं । अछाममा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको मृत्यु भएकाे हाे ।

    बिहीबार राति घरायसी विवाद हुँदा श्रीमान् ४८ वर्षीय पहेलु विकले कुटपिट गर्दा श्रीमती मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । कुटपिटबाट श्रीमतीको ज्यान गएपछि पहेलु विक फरार रहेका र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij