वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा ५७७ जनामा कोरोना संक्रमण हुँदा दुईजनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार २८२ सय जनाको परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा २६९ जना संक्रमणमुक्त हुँदा २ जनामो निधन भएको छ । हाल नेपालमा ४ हजार ३५६ जना सक्रिय संक्रमित रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij