Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

कहिले बस्छ गण्डकी प्रदेशसभा बैठक ?

कहिले बस्छ गण्डकी प्रदेशसभा बैठक ?

  • 42
    SHARES
  • कहिले बस्छ गण्डकी प्रदेशसभा बैठक ?

    काठमाडौं । गण्डकी प्रदेशसभाअन्तर्गत कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

    प्रदेशसभा बैठकको कार्यसूची तय गर्न बसेको समिति बैठक बिनानिष्कर्ष टुंगिएको  हो । 

    मंगलबार सभामुखसहित पाँच दलका नेतासँगको छलफलपछि मात्रै संसद बैठक मिति तय हुने एमाले सांसद कृष्ण थापाले जानकारी दिए ।

    केही दिनअघि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदानका लागि बैठक बोलाए पनि राष्ट्रिय जनमोर्चाका सांसद एकाएक गायब भएपछि संसद बैठक अनिश्चितकालका लागि स्थागित गरिएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology