Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

४३८ जनामा कोरोना संक्रमण, दुईको निधन

४३८ जनामा कोरोना संक्रमण, दुईको निधन

  • 358
    SHARES
  • ४३८ जनामा कोरोना संक्रमण, दुईको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा ४३८ जनामा कोरोना संक्रमण हुँदा दुईजनाको निधन भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ६९९ सय जनाको परीक्षण गर्दा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा २७७ जना संक्रमणमुक्त हुँदा २ जनामो निधन भएको छ । हाल नेपालमा ४ हजार ३६९ जना सक्रिय संक्रमित रहेका छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij