वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा ६२० जनामा कोरोना संक्रमण हुँदा एकजनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ८४६ सय जनाको परीक्षण गर्दा ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा २९७ जना संक्रमणमुक्त हुँदा एकजनाको निधन भएको छ । हाल नेपालमा ४ हजार ५६७ जना सक्रिय संक्रमित रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij