Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने गरि काम गर्न अध्यक्ष सिंहको निर्देशन

माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने गरि काम गर्न अध्यक्ष सिंहको निर्देशन

  • 381
    SHARES
  • माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने गरि काम गर्न अध्यक्ष सिंहको निर्देशन

    चितवन । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले ३ महिने अभियानपछि माओवादी केन्द्रमा ५ लाख नयाँ मतदात थपिने दाबी गरेकी छिन् ।

    अखिल (क्रान्तिकारी) विश्वविद्यालय कमाण्डले आइतबार चितवनमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने क्रममा नेता सिंहको यस्तो दाबी गरेकी हुन् ।

    यस्तै सिंहले आउँदो संघ र प्रदेशको निर्वाचनमा पार्टीलाई  मुलुकको पहिलो कम्युनिस्ट पार्टी बनाउने गरि लाग्नसमेत कार्यकर्तालाई निर्दशन दिइन् । 

    क्रान्तिकारीका महासचिव दिपेश पुन, उपाध्यक्ष मदन भट्टराईले प्रशिक्षण दिएको कार्यक्रममा, कृषि तथा वन, मध्यपश्चिम र संस्कृत विश्वविद्यालय सहित सिटिइभिटीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको अखिल (क्रान्तिकारी) का सचिव उपेन्द्र शाहीले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij