Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

ट्विटरद्वारा कंगना रनावतको खाता निलम्बित

ट्विटरद्वारा कंगना रनावतको खाता निलम्बित

  • 133
    SHARES
  • ट्विटरद्वारा कंगना रनावतको खाता निलम्बित

    काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतको ट्विटर खाता निलम्बनमा परेको छ । कंगनाले सोमबार पश्चिम बंगालमा हिंसाको दाबी गर्दै एक ट्विट गरेकी थिइन्, यसपछि उनको ट्विटलाई धेरैले हिंस्रक र शान्ति भड्काउने खालको रहेको बताएका थिए ।

    ट्विटरले मंगलबार दिउँसो कंगनाको खाता निलम्बन गरेको हो । 

    तर ट्विटरले कंगनाको खाता निलम्बन गरे पनि आधिकारिक रुपमा केही बताएको छैन । ट्विटरमा कंगनाको अकाउन्टमा लेखिएको छ, 'ट्विटरले नियम उल्लंघन गर्ने ट्विटर अकाउन्टलाई निलम्बन गर्छ ।' 

    कंगनाको ट्विटरमा तीस लाख फलोअर्स थिए । 

    bollywood.jpg

     

  • सम्बन्धित विषय:

  • # बलिउड

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology