Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

धम्की आएपछि बलिउड स्टार सलमानले पाए बन्दुक राख्ने अनुमति

धम्की आएपछि बलिउड स्टार सलमानले पाए बन्दुक राख्ने अनुमति

  • 351
    SHARES
  • धम्की आएपछि बलिउड  स्टार सलमानले पाए बन्दुक राख्ने अनुमति

    नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खानलाई भारतीय सरकारले बन्दुक राख्ने अनुमति दिएको छ । 

    images

    सलमान खानका पिता सलिम खानलाई धम्कीयुक्त चिठ्ठी आएपछि सरकारले बन्दुक राख्ने अनुमति दिएको हो । चिठ्ठीमा लरेन्स विश्नोइ नामको ग्यागस्टारले सलमानको ज्यान लिनेसम्मको धम्की दिएका थिए । एक साताअघि सलमानले बन्दुक राख्ने अनुमतिका लागि आवेदन दिएका हुन ।

    धम्की आएपछि सलमानले बुलेटप्रुफ गाडी खरिद गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । उनले आफूसँग भएको ल्याण्ड क्रुजर जिपलाई पनि अपग्रेड गरेर बुलेटप्रुफ बनाउन लगाएका छन् । सुरक्षाका लागि अब बन्दुकको लाइसेन्स पनि सलमानले पाएका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology