Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

कोरोना महामारीका कारण आइपिएल २०२१ स्थगित 

कोरोना महामारीका कारण आइपिएल २०२१ स्थगित 

  • 50
    SHARES
  • कोरोना महामारीका कारण आइपिएल २०२१ स्थगित 

    नयाँ दिल्ली । कोरोना भाइरसको महामारीका कारण इन्डिन प्रिमियर लिग आइपिएल २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।

    भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसबाट खेलाडीहरु संक्रमित हुन थालेपछि यस सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो ।

    आइपिएल प्रमुख ब्रिजेश पटेलले सबै सरोकारवालाहरुको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिइएको सञ्चारमाध्यामसँग बताएका छन् । आइपिएलको यस सिजनमा अहिलेसम्म २९ खेल भएका छन् । तर ३० औं खेल कोलकता र बैंग्लोरबीचमा भने खेलाडीमा संक्रमण भएपछि स्थगित गरिएको थियो ।

    भारतमा पछिल्ला एक महिनादेखि कोरोना भाइरसको दोस्रो लहर चलिरहेको छ । त्यहाँ दैनिक चार लाखसम्म मानिसहरु संक्रमित भइरहेका छन् । 

    कोलकता नाइट राइडर्सका खेलाडी संक्रमित भएपछि आइपिएलको खेल स्थगित कोलकता नाइट राइडर्सका खेलाडी संक्रमित भएपछि आइपिएलको खेल स्थगित कोरोनाका कारण धमाधम आइपिएल छोड्दै क्रिकेटर  कोरोनाका कारण धमाधम आइपिएल छोड्दै क्रिकेटर  कोरोनाका कारण क्रिकेटर आर अश्विन आइपिएलबाट बाहिरिए कोरोनाका कारण क्रिकेटर आर अश्विन आइपिएलबाट बाहिरिए

     

  • सम्बन्धित विषय:

  • # आइपिएल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology