Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

कर्णालीमा मंगलबार सार्वजनिक बिदा

कर्णालीमा मंगलबार सार्वजनिक बिदा

  • 125
    SHARES
  • कर्णालीमा मंगलबार सार्वजनिक बिदा

    काठमाडौं । कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नागपञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

    कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले साेमबार एक सूचना जारी गर्दै मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

    karnali-Pradesh.JPG

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology