काठमाडौं । कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नागपञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले साेमबार एक सूचना जारी गर्दै मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology