Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

प्रतिनिधिसभा बैठक बस्नुअघि सांसदहरूको कोरोना परीक्षण गरिने

प्रतिनिधिसभा बैठक बस्नुअघि सांसदहरूको कोरोना परीक्षण गरिने

  • 468
    SHARES
  • प्रतिनिधिसभा बैठक बस्नुअघि सांसदहरूको कोरोना परीक्षण गरिने

    काठमाडौं । प्रतिनिधिसभा बैठक बस्नुअघि सबै सांसदले पीसीआर परीक्षण गर्ने भएका छन् । वैशाख २७ गते बस्ने संसद बैठकअघि सबै सांसदहरूले पीसीआर परीक्षण गर्ने भएका हुन् ।

    images

    उक्त बैठकअघि संघीय संसदका सबै सांसदको वैशाख २२ र २३ गते संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुन लागेको संसद सचिवालयले जनाएको छ ।

    सचिवालयकाअनुसार कर्मचारी, मर्यादापालकलगायतको पनि स्वाब परीक्षण गरिने छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले वैशाख २७ गते दिनको १ बजे बस्नेगरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology