Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै 

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै 

  • 88
    SHARES
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै 

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार अपराह्न बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरमा बैठक बस्ने जानकारी दिए । 

    कोरोना संक्रमणका कारण भौतिक दूरी कायम राख्दै काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदसस्यहरुको बैठक बस्न लागेको उनले बताए । 

    पछिल्लो समय विकसित राजनीतिक विषयबारे बैठकमा छलफल हुने उनले बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology