Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थपियो 

उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थपियो 

  • 94
    SHARES
  • उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थपियो 

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

    आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न जिल्लास्थित प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

    उपत्यकामा १६ गतेदेखि लागू भएको पहिलो चरणको निषेधाज्ञा बुधबार मध्यरातदेखि सकिँदै छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology