Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

६ हजार २ जनाको परीक्षण गर्दा ३०१ संक्रमणमुक्त

६ हजार २ जनाको परीक्षण गर्दा ३०१ संक्रमणमुक्त

  • 111
    SHARES
  • ६ हजार २ जनाको परीक्षण गर्दा ३०१ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा ९१५ जनामा कोरोना संक्रमण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार २ जनाको परीक्षण गर्दा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा ३०१ जना संक्रमणमुक्त हुँदा कसैको निधन भएको छैनन् । हाल नेपालमा ५ हजार ४३३ जना सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology