Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ट्याक्टरबाट खसेर किशोरको मृत्यु

ट्याक्टरबाट खसेर किशोरको मृत्यु

  • 337
    SHARES
  • ट्याक्टरबाट खसेर किशोरको मृत्यु

    काठमाडौं । दाङको लमही नगरपालिका-६ देउपुरमा आज बिहान ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन् । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार उनी आज बिहान ६ बजे ट्याक्टरबाट खसेका हुन् । ट्याक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij