Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु

अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु

  • 130
    SHARES
  • अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु

    एजेन्सी । अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाईवस्तु फार्ममा गोली चलेको अधिकारीहरूले बताएका छन् ।

    क्वीन्सल्याण्ड पुलिसले ‘हत्यारा’को खोजी गर्दै घटनास्थल वरपर घेरा हालेको छ । घटनाका दोषीको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ । ब्रिस्बेनबाट लगभग १२ सय किलोमिटर उत्तरमा रहेको बोगी २०० मानिस बसोबास गर्छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology