Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मंसिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

मंसिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

  • 953
    SHARES
  • मंसिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

    काठमाडाैं । सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij