Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

तेस्रोपटक रिलिज हुँदै ‘चपली हाईट-३’

तेस्रोपटक रिलिज हुँदै ‘चपली हाईट-३’

  • 347
    SHARES
  • तेस्रोपटक रिलिज हुँदै ‘चपली हाईट-३’

    काठमाडौं । चलचित्र ‘चपली हाईट ३’ तेस्रोपटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो । पछिल्लो समय कोरोना महामारीको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रोपटक रिलिज गर्न लागेकाे बताए ।

    images

    उनले भने, ‘हाम्रो फिल्म दुईपटक नै रिलिज हुँदा कोभिडको मारमा पर्यो । कोभिड कम भएलगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन् । त्यसकारण यसपटक रिलिज गरेका हौँ ।’ दर्शककै मागका कारण चलचित्र तेस्राे पटक रिलिज हुन् लागेको पनि उनले बताए ।

    चलचित्रमा नायिका स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतमलगायतका कलाकार मुख्य भूमिकामा रहेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology