Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

५ हजार ९२६ परीक्षण गर्दा ७६० जनामा कोरोना संक्रमण पुष्टि

५ हजार ९२६ परीक्षण गर्दा ७६० जनामा कोरोना संक्रमण पुष्टि

  • 375
    SHARES
  • ५ हजार ९२६ परीक्षण गर्दा ७६० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसैगरी गत २४ घण्टामा ३२४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बिहीबार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या  ५ हजार ६०२ पुगेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology