Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

युवा मिडफिल्डर चुकवेमेका चेल्सीमा अनुबन्ध

युवा मिडफिल्डर चुकवेमेका चेल्सीमा अनुबन्ध

  • 326
    SHARES
  • युवा मिडफिल्डर चुकवेमेका चेल्सीमा अनुबन्ध

    काठमाडौं । इंग्लिस प्रीमियर लिग क्लब चेल्सीले युवा मिडफिल्डर कार्ने चुकवेमेकालाई अनुबन्ध गरेको छ ।

    images

    चेल्सीले एस्टन भिल्लाबाट २० मिलियन पाउन्डमा १८ वर्षीय मिडफिल्डर अनुबन्ध गरेको हो । 

    युरोपमा अन्य क्लबले पनि इच्छा देखाएको प्रभावशाली चुकवेमेकालाई चेल्सीले ६ वर्षका लागि स्टाम्फोर्ड ब्रिज ल्याउन सफल भएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology