Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

९१२ जनामा कोरोना संक्रमण, एकको निधन

९१२ जनामा कोरोना संक्रमण, एकको निधन

  • 93
    SHARES
  • ९१२ जनामा कोरोना संक्रमण, एकको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै गत २४ घण्टामा ३७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ जना कोरोना संक्रमितको निधन भएको छ ।

    देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology