Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

४३ डीएसपी सरुवा, काे कहाँ पुगे [सूचीसहित]

४३ डीएसपी सरुवा, काे कहाँ पुगे [सूचीसहित]

  • 112
    SHARES
  • ४३ डीएसपी सरुवा, काे कहाँ पुगे [सूचीसहित]

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । उनीहरूलाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रविन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन् ।

    polic1_1659699199.jpg

    2_1659699232.jpg

    3_1659699262.jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology