Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

विहानै भूकम्पको ठूलो धक्का 

विहानै भूकम्पको ठूलो धक्का 

  • 840
    SHARES
  • विहानै भूकम्पको ठूलो धक्का 

    काठमाडौं । एका विहानै भूकम्प गएको छ । 

    images

    विहान ५ बजेर २६ मिनेट आसपासको समयमा भूकम्पको धक्का महशुस भएको हो ।

    काठमाडौं आसपास भूकम्पको ठूलै धक्का महशुस भएको छ । भूकम्प लगत्तै समाजिक संजालमा धेरैले धक्का महशुस भएको उल्लेख गरेका छन् । 

    भूकम्पको केन्द्रविन्दु र यसले पुर्याएकाे क्षतिबारे खुलेको छैन् । 

    यसैबीच राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नुवाकाेटकाे वेलकाेटगढी केन्द्रविन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलकाे भूकम्प गएकाे जनाएकाे छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology